सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री दाहाल

सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री दाहाल

२०७९, पौष १३ बुधवार

  • 793
    SHARES

  • सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन्।

    सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड बुधबार साँझ बालुवाटार सरेका हुन्।

    स्रोतका अनुसार उनी ज्योतिषीले दिएको साइतअनुसार ललितपुरको खुमलटारस्थित निजी निवासबाट प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन्।

    निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए।

    २०७९, पौष १३ बुधवार०७:३५:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार