काँग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते

२०८०, भाद्र २७ बुधवार

  • 845
    SHARES

  • काँग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते

    काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असोज ४ गते दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

    यस अघि असोज २ गते बस्ने भनिएकोमा उक्त बैठक असोज ४ गतेका लागि तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

    २०८०, भाद्र २७ बुधवार०६:५३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार