आजबाट एमाले मधेस प्रदेश अधिवेशन

आजबाट एमाले मधेस प्रदेश अधिवेशन

२०८०, आश्विन २४ बुधवार

  • 1.0K
    SHARES

  • आजबाट एमाले मधेस प्रदेश अधिवेशन

    जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेश अधिवेशन आज बुधबारदेखि सुरु हुँदैछ।

    प्रदेश संरचना निर्माण पश्चात गठन भएको नयाँ पार्टी कमिटीको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ । 

    अधिवेशनका लागि एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको प्रदेश समितिले जनाएको छ । 

    दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्दै अधिवेशन सम्पन्न हुनेछ । 

    २०८०, आश्विन २४ बुधवार०७:५३:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार