माओवादीको विधान अधिवेशन फागुन पहिलो साता  

माओवादीको विधान अधिवेशन फागुन पहिलो साता  

२०८०, पौष २८ शनिवार

  • 761
    SHARES

  • माओवादीको विधान अधिवेशन फागुन पहिलो साता  

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आउँदो फागुन पहिलो साता हुने भएको छ । शनिबार बसेको स्थायी कमिटीको बैठकले फागुन एक गतेदेखि तीन गतेसम्म विधान अधिवेशन गर्ने मिति तय गरेको हो ।

    यसअघि स्थायी कमिटी सदस्य पम्फा भुसालको नेतृत्वको सात सदस्यीय टोलीले बिधानको मस्यौदा बुझाएको थियो । सो मस्यौदा तल्लो तहका कमिटीहरुमा छलफलका लागि २१ दिन समय दिने निर्णय भएको छ । 

    २०८०, पौष २८ शनिवार०५:३०:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार