मन्त्रीबारे टुंगो लगाउँदै जसपा 

मन्त्रीबारे टुंगो लगाउँदै जसपा 

२०८०, फाल्गुण २४ बिहिवार

  • 785
    SHARES

  • मन्त्रीबारे टुंगो लगाउँदै जसपा 

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको जसपाले जनाएको छ । 

    उनका अनुसार जसपा १५ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।

    २०८०, फाल्गुण २४ बिहिवार०७:५८:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार