कर्णालीका मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

कर्णालीका मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

२०७७, फाल्गुण ३ सोमवार

  • 4.4K
    SHARES

  • कर्णालीका मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

    फागुन ३, कर्णाली ।

    कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले आइतवार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    मुख्य  न्यायाधिवक्ता मानन्धरले  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र पेश गरेका हुन् । उनी सो पदमा २०७४ साल चैत २८ गते नियुक्त भएका थिए ।

    २०७७, फाल्गुण ३ सोमवार०७:३४:२८
    प्रतिक्रिया
    सम्बन्धित समाचार