प्रदेश प्रमुख राजेश झाबाट शपथ

प्रदेश प्रमुख राजेश झाबाट शपथ

२०७७, फाल्गुण ८ शनिवार

  • 1.8K
    SHARES

  • प्रदेश प्रमुख राजेश झाबाट शपथ

    फागुन ८, काठमाडौँ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले हिजो नै आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

    सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।

    मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले हिजै तिलक परियारलाई पदमुक्त गरी झालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो । 

    २०७७, फाल्गुण ८ शनिवार०७:३१:४४
    प्रतिक्रिया
    सम्बन्धित समाचार