भोलिबाट काठमाडौं महानगर ३१ वडाले यी २ स्थानबाट कोभिड खोप दिँदै

भोलिबाट काठमाडौं महानगर ३१ वडाले यी २ स्थानबाट कोभिड खोप दिँदै

२०७७, फाल्गुण २२ शनिवार

  • 1.3K
    SHARES

  • भोलिबाट काठमाडौं महानगर ३१ वडाले यी २ स्थानबाट कोभिड खोप दिँदै

    काठमाडौं । काठमाडौं महानगरपालिका ३१ नं वडाले ६५ वर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिकहरुलाई भोलि फागुन २३ गतेबाट दोस्रो चरणको कोभिड खोप लगाउने भएको छ । 

    खोप निजामति कर्मचारी अस्पताल, मिनभवन र काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलबाट चैत्र १५ गते सम्म लगाउने व्यवस्था मिलाइएको ३१ वडा कार्यालयद्धारा जारी सूचनामा जनाइएको छ । 

    खोप लगाउन आउँदा आफ्नो परिचय र उमेर जनिने फोटो सहितको परिचय पत्र अनिवार्य रहेको छ । 

    २०७७, फाल्गुण २२ शनिवार०९:०२:३४

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार