सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत

सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत

२०७७, चैत्र ३ मंगलवार

  • 1.1K
    SHARES

  • सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत


    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ ।

    सभामुखका अनुपस्थितिमा  डा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।

    २०७७, चैत्र ३ मंगलवार०३:२१:००
    प्रतिक्रिया
    सम्बन्धित समाचार