महान्यायाधिवक्तामा बडाल सिफारिश

महान्यायाधिवक्तामा बडाल सिफारिश

२०७७, चैत्र ६ शुक्रवार

  • 1.7K
    SHARES

  • महान्यायाधिवक्तामा बडाल सिफारिश

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिश गरेका छन् । 

    उनको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै राजीनामा दिएका थिए । 

    २०७७, चैत्र ६ शुक्रवार०५:५५:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार