उपराष्ट्रपतिबाट राष्ट्रपतिको कार्यसम्पादन हुने

उपराष्ट्रपतिबाट राष्ट्रपतिको कार्यसम्पादन हुने

२०७७, चैत्र ९ सोमवार

  • 2.3K
    SHARES

  • उपराष्ट्रपतिबाट राष्ट्रपतिको कार्यसम्पादन हुने

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा गएकाले उनको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ ।

    राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरिसकेकी छ ।

    २०७७, चैत्र ९ सोमवार१२:२८:४६
    प्रतिक्रिया
    सम्बन्धित समाचार