ओलीद्वारा संसदीय दलको बैठक आह्वान

ओलीद्वारा संसदीय दलको बैठक आह्वान

२०७७, चैत्र १२ बिहिवार

  • 2.6K
    SHARES

  • ओलीद्वारा संसदीय दलको बैठक आह्वान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् ।

    भोलि शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त दलको बैठक बोलाइएको हो । 

    २०७७, चैत्र १२ बिहिवार०२:११:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार