सुदूरपश्चिममा खखडेहरा पर्वको सार्वजनिक बिदा

सुदूरपश्चिममा खखडेहरा पर्वको सार्वजनिक बिदा

२०७७, चैत्र २३ सोमवार

  • 1.6K
    SHARES

  • सुदूरपश्चिममा खखडेहरा पर्वको सार्वजनिक बिदा

    कञ्चनपुर । राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ ।

    सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गरेका छन् ।

    २०७७, चैत्र २३ सोमवार०६:५८:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार