कांग्रेस केन्द्रीयसमितिको बैठक चैत ३० मा

कांग्रेस केन्द्रीयसमितिको बैठक चैत ३० मा

२०७७, चैत्र २६ बिहिवार

  • 933
    SHARES

  • कांग्रेस केन्द्रीयसमितिको बैठक चैत ३० मा

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिए ।

    बैठकमा पार्टीको आसन्न महाधिवेशन, मुलुकको समसाययिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताए । 

    २०७७, चैत्र २६ बिहिवार०२:५३:०३
    प्रतिक्रिया
    सम्बन्धित समाचार