वागमती प्रदेसमा मन्त्रि मण्डल विस्तार, माधव पक्ष भन्छ छलफलै भएन 

वागमती प्रदेसमा मन्त्रि मण्डल विस्तार, माधव पक्ष भन्छ छलफलै भएन 

२०७८, बैशाख १५ बुधवार

  • 1.8K
    SHARES

  • वागमती प्रदेसमा मन्त्रि मण्डल विस्तार, माधव पक्ष भन्छ छलफलै भएन 

    बैशाख १५, हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

    वुधवार प्रदेस सभा सदस्यहरु केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा.रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा सपथ खुवाएका छन् । 

    मन्त्रीमण्डल विस्तारमा आफुसँग कुनै छलफल नगरिएको माधव पक्षका सांसद अरुण नेपालको भनाई छ । उनी यस अघि मन्त्री थिए ।

    पार्टीमा विवाद बढेसँगै राजिनामा दिएर उनी पार्टी समानान्तर गतिविधिमा सक्रिय छन् । 

    २०७८, बैशाख १५ बुधवार०५:४५:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार