गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

२०७८, बैशाख २२ बुधवार

  • 1.2K
    SHARES

  • गण्डकीका  मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    मंगलबार एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण गराएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    हाल उनको अवस्था सामान्य रहेको र मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा नै बस्ने  प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिए ।

    यसअघि उनको एन्टिजिन परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो।

    २०७८, बैशाख २२ बुधवार०२:५५:१९
    प्रतिक्रिया
    सम्बन्धित समाचार