लुम्बिनी प्रदेशसभाका सदस्य क्षेत्रीद्वारा राजीनामा

लुम्बिनी प्रदेशसभाका सदस्य क्षेत्रीद्वारा राजीनामा

२०७८, बैशाख २२ बुधवार

  • 1.3K
    SHARES

  • लुम्बिनी प्रदेशसभाका सदस्य क्षेत्रीद्वारा राजीनामा

    रुपन्देही । लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् ।

    डाँगी दाङ २ (ख)मा  नेकपा(एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य क्षेत्रीले स्वास्थ्यका कारण देखाई प्रदेशसभाका सभामुखसमक्ष आज राजीनामापत्र बुझाएका हुन् । 

    राजनीतिक खिंचातानीबाट मुक्त भई आराम गर्नुपर्ने कारण जनाई राजीनामा पेश गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

    २०७८, बैशाख २२ बुधवार०५:२८:००
    प्रतिक्रिया
    सम्बन्धित समाचार