गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नियुक्त, आजै सपथ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नियुक्त, आजै सपथ

२०७८, बैशाख २९ बुधवार

  • 1.3K
    SHARES

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नियुक्त, आजै सपथ

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी हुन् ।

    आज प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतले नेकपा (एमाले)का संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    उनको सपथग्रहण समेत आजै हुने बताइएको छ । 

    २०७८, बैशाख २९ बुधवार०६:२०:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार