तीन चिकित्सकको मृत्यु

तीन चिकित्सकको मृत्यु

२०७८, जेठ ७ शुक्रवार

  • 1.1K
    SHARES

  • तीन चिकित्सकको मृत्यु

    काठमाडौं । कोरोना  सङ्क्रमणका कारणले हालसम्म तीन चिकित्सकको मृत्यु भएको छ ।  

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सङ्क्रमणबाट  कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जानकारी दिए ।

    मन्त्रालयले ती दिवंगत चिकित्सक प्रति गहिरो दुःख व्यक्त गरेको छ । हालसम्म सङ्क्रमबाट पाँच हजार ८४७ को मृत्यु भइसकेको  छ ।

    २०७८, जेठ ७ शुक्रवार०६:५०:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार