लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा काँङग्रेसका पाण्डे निर्वाचित

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा काँङग्रेसका पाण्डे निर्वाचित

२०७८, जेठ १७ सोमवार

  • 1.1K
    SHARES

  • लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा काँङग्रेसका पाण्डे निर्वाचित

    दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली काँङग्रेसका दृगनारायण पाण्डेले चारहजार १४० मत प्राप्त गरी विजयी  भएका छन् ।

    उनले  नेकपा (एमाले)का   चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए । खड्काले तीनहजार ६१२ मत प्राप्त गरेका थिए ।

    नव निर्वाचित पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजादी पार्टी, र जनमोर्चाको समर्थन रहेको थियो ।

    घोराही स्थित कर्मचारी मिलन केन्द्रमा आज सम्पन्न मतदानमा २१७  मतदातामध्ये  २१४ जनाले  मतदान गरेको बताइएको छ । 

    २०७८, जेठ १७ सोमवार०६:२७:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार