कोरोना भाइरसका कारण अस्ताए काभ्रेली युवानेता गौतम  

कोरोना भाइरसका कारण अस्ताए काभ्रेली युवानेता गौतम  

२०७८, जेठ १७ सोमवार

  • 2.0K
    SHARES

  • कोरोना भाइरसका कारण अस्ताए काभ्रेली युवानेता गौतम  

    काठमाडौं । कोरोना संक्रमणका कारण पूर्व युवासंघ नेपाल केन्द्रीय सदस्य तथा नेकपा एमाले चौरीदेउराली गाउँ पालिकाका पार्टी अध्यक्ष अधिवक्ता लेखराज गौतमको निधन भएको छ । 

    उनको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा सोमबार निधन भएको हो । 

    २ हप्ताअघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको अवस्था जटिल बन्दै गएपछि एक हप्ता अघि भेण्टिलेटर मार्फत उपचार भै रहेको थियो। 

    विद्यार्थी कालदेखि कम्युनिष्ट पार्टीमा सक्रिय गौतम २०५४ सालमा जिविस सदस्य भएका थिए भने गत स्थानिय निर्वाचनमा चौरीदेउरालीबाट गाउँपालिका अध्यक्षका प्रत्यासी थिए।

    २०७८, जेठ १७ सोमवार०९:०१:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार