प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन, २०७८ अध्यादेश जारी

प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन, २०७८ अध्यादेश जारी

२०७८, जेठ २० बिहिवार

  • 1.1K
    SHARES

  • प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन, २०७८ अध्यादेश जारी

    मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले  प्रदेश आर्थिक कार्यविधि (दोस्रो संशोधन) ,२०७८ अध्यादेश बुधबार जारी गरेका छन् ।  

    नेपालको संविधान धारा २०२ को उपधारा ( १) बमोजिम  प्रदेश मन्त्रिपरिषद्का सिफारिसमा अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी विमल पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    २०७८, जेठ २० बिहिवार०६:५०:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार