लिचीको दाना अड्किएर ६ महिने बालकको मृत्यु

लिचीको दाना अड्किएर ६ महिने बालकको मृत्यु

२०७८, जेठ २० बिहिवार

  • 1.2K
    SHARES

  • लिचीको दाना अड्किएर ६ महिने बालकको मृत्यु

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर छ महिने बालक वीरेन्द्र चन्दको मृत्यु भएको जानकारी दिए । 

    “खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर अस्पताल लगिएको थियो”, उनले भने, “महाकाली अस्पताल पुग्दापुग्दै चिकित्सकले मृत घोषणा गरे ।”

    २०७८, जेठ २० बिहिवार०१:००:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार