कालो ढुसीको सङ्क्रमणबाट एकको मृत्यु

कालो ढुसीको सङ्क्रमणबाट एकको मृत्यु

२०७८, जेठ २० बिहिवार

  • 1.2K
    SHARES

  • कालो ढुसीको सङ्क्रमणबाट एकको मृत्यु

    धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना म्युकोमाइकोसिस(कालो ढुसी) सङ्क्रमितको मृत्यु भएको छ । 

    यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको सो समस्याका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । 

    २०७८, जेठ २० बिहिवार०७:१७:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार