राजमो सांसद थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश

राजमो सांसद थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश

२०७८, जेठ २३ आइतवार

  • 2.0K
    SHARES

  • राजमो सांसद थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाको पद खारेज नगर्न अन्तरिम आदेश दिएको छ ।

    आइतवार न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

    सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश जारी भएको हो ।

    २०७८, जेठ २३ आइतवार०४:३८:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार