मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, १२ जना सांसदले मतदान गरेनन् 

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, १२ जना सांसदले मतदान गरेनन् 

२०७८, जेठ २५ मंगलवार

  • 1.0K
    SHARES

  • मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, १२ जना सांसदले मतदान गरेनन् 

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । 

    मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोट परेको थियो । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका  २ जनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले मतदानमा भाग लिएन ।

    बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

     

    २०७८, जेठ २५ मंगलवार१२:३९:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार