दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटकमा जन्माइन् १० सन्तान

दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटकमा जन्माइन् १० सन्तान

२०७८, जेठ २६ बुधवार

  • 2.6K
    SHARES

  • दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटकमा जन्माइन् १० सन्तान

    काठमाडौ । दक्षिण अफ्रिकाका ३७ वर्षीया महिलाले एकैपटकमा १० जना बच्चालाई जन्म दिएकी छन् ।

    एकैपटकमा एक महिलाले १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन् । यद्यपि दक्षिण अफ्रिकी सरकारले भने यस विषयमा अझै तथ्य रेकर्ड भेटिन बाकिँ रहेको जनाएको छ । 

    राजधानी प्रेटोरियाको एक अस्पतालमा गोसिएम थमारा सिथोल नामकी महिलाले तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको छ । ती महिला पहिले पनि जुम्ल्याहा सन्तानकी आमा थिइन् । -एजेन्सी

     

    २०७८, जेठ २६ बुधवार०६:०७:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार