बाँकेमा हात्ती आक्रमणबाट वृद्धको मृत्यु

बाँकेमा हात्ती आक्रमणबाट वृद्धको मृत्यु

२०७८, आषाढ ३ बिहिवार

  • 1.1K
    SHARES

  • बाँकेमा हात्ती आक्रमणबाट वृद्धको मृत्यु

    बाँके । बर्दियाको बाँसगढी नगरपालिका– ८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ । 

    च्याउ खोज्न गएका नरेशस्वर सापकोटालाई नवप्रभात सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो ।

    मृतकको पोष्ट्रमाटमका लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्रशासन र बासँगढी नगररपालिकाका प्रमुख शालीकराम सापकोटासहितको टोली घटनास्थल जाने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए । 

     

    २०७८, आषाढ ३ बिहिवार०७:१३:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार