विरिङ खोलामा डुबेर अर्जुनधाराका राजकुमारको निधन

विरिङ खोलामा डुबेर अर्जुनधाराका राजकुमारको निधन

२०७८, आषाढ १२ शनिवार

  • 1.2K
    SHARES

  • विरिङ खोलामा डुबेर अर्जुनधाराका राजकुमारको निधन

    झापा । अर्जुनधारा नगरपालिका–३ का राजकुमार खनाल विरिङ खोलामा आज बिहान मृतावस्थामा फेला परेका छन् ।

    अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित विरिङ खोलाको पानीमा ४० वर्षीय खनालको शव फेला परेका हो । 

    खनाल शुक्रबार राति ८ः०० बजेपछि घरबाट हराएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    २०७८, आषाढ १२ शनिवार१२:३३:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार