गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा  बाँस्तोला नियुक्त

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा  बाँस्तोला नियुक्त

२०७८, आषाढ १५ मंगलवार

  • 1.2K
    SHARES

  • गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा  बाँस्तोला नियुक्त

    पोखरा । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । 

    पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष बाँस्तोला  डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्ष हुन् । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हुन् । 

    २०७८, आषाढ १५ मंगलवार०७:१७:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार