बालिका बलात्कार अभियोगमा एक पक्राउ

बालिका बलात्कार अभियोगमा एक पक्राउ

२०७८, आषाढ १५ मंगलवार

  • 1.3K
    SHARES

  • बालिका बलात्कार अभियोगमा एक पक्राउ

    भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका– ४ घर भइ हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई  छन् । 

    बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा  किटानी जाहेरी दिएपछि प्रहरीले दमाईलाई आज पक्राउ गरी सार्वजानिक गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

    २०७८, आषाढ १५ मंगलवार०७:२३:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार