दुई दशकमा बाघको आक्रमणबाट २२ को मुत्यु

दुई दशकमा बाघको आक्रमणबाट २२ को मुत्यु

२०७८, आषाढ १७ बिहिवार

  • 1.7K
    SHARES

  • दुई दशकमा बाघको आक्रमणबाट २२ को मुत्यु

    बाँके । विसं. २०५५ सालदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ । 

    सो निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला सबैभन्दा बढी मानिसको मृत्यु भएको जनाए ।

    निकुञ्जमा सन् २०१८ को बाघगणना अनुसार वयस्क बाघको संख्या ८७ वटा रहेको थियो । सरकारले बाघको सङ्ख्या बढाउने प्रतिबद्धता गर्दै आएको छ । 

    २०७८, आषाढ १७ बिहिवार०६:५९:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार