महान्यायाधिवक्ता बडालद्धारा राजीनामा

महान्यायाधिवक्ता बडालद्धारा राजीनामा

२०७८, आषाढ २९ मंगलवार

  • 1.0K
    SHARES

  • महान्यायाधिवक्ता बडालद्धारा राजीनामा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    नेपालको संविधानको धारा १५७ बमोजिम आजैदेखि लागू हुनेगरी सो राजीनामा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    २०७८, आषाढ २९ मंगलवार०४:३१:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार