कुटपिटबाट मृत्यु

कुटपिटबाट मृत्यु

२०७८, आषाढ ३१ बिहिवार

  • 997
    SHARES

  • कुटपिटबाट मृत्यु

    कञ्चनपुर । भीमदत्त नगरपालिका–  १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृत्यु भएको छ ।

    आपसी विवादमा भाञ्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो । 

    कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

    कुटपिटमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उनले बताए  । 

    २०७८, आषाढ ३१ बिहिवार०१:२७:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार