खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त

खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त

२०७८, आषाढ ३१ बिहिवार

  • 1.1K
    SHARES

  • खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिशमा बाजुरा जिल्ला निवासी अधिवक्ता खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । 

    नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । 

    २०७८, आषाढ ३१ बिहिवार०७:३१:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार