दमकमा ट्रकको ठक्करबाट कनकाईका विष्ट दम्पतीको मृत्यु

दमकमा ट्रकको ठक्करबाट कनकाईका विष्ट दम्पतीको मृत्यु

२०७८, श्रावण १३ बुधवार

  • 1.3K
    SHARES

  • दमकमा ट्रकको ठक्करबाट कनकाईका विष्ट दम्पतीको मृत्यु

    दमक । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ ।

    गएराति १२ बजे दमक ४ स्थित लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालक झापा कनकाई नगरपालिका वडा नं ३ बस्ने ४३ वर्षिय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती ३६ वर्षिया भीमा विष्टको मृत्यु भएको हो ।

    घाइतेहरुलाई उपचारका लागि लाइफलाइन अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    २०७८, श्रावण १३ बुधवार०७:३७:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार