अमेरिकाको अलास्कामा गयो ८.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

अमेरिकाको अलास्कामा गयो ८.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

२०७८, श्रावण १४ बिहिवार

  • 1.1K
    SHARES

  • अमेरिकाको अलास्कामा गयो ८.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    भर्जिनिया । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ । 

    स्थानीय समयानुसार दिउँसो २:१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । 

    २०७८, श्रावण १४ बिहिवार०२:२८:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार