पुर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईलाई मातृशोक

पुर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईलाई मातृशोक

२०७८, श्रावण २३ शनिवार

  • 1.2K
    SHARES

  • पुर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईलाई मातृशोक

    काठमाडौं । पुर्व पर्यटन मन्त्री एवं नेकपा एमाले सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ ।

    उहाँकी आमा महेन्द्रादेवी भट्टराईको आज ९५ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । उहाँलाई केही दिनअघि कोरोना पुष्टि भएको थियो ।

    उहाँको दाहसंस्कार भोलिबिहान ८ बजे पशुपति आर्यघाटमा हुने परिवार स्रोतले जनायो । 

    २०७८, श्रावण २३ शनिवार०६:३५:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार