उपत्यकामा मात्र ५६६ सङ्क्रमित थपिए

उपत्यकामा मात्र ५६६ सङ्क्रमित थपिए

२०७८, भाद्र ६ आइतवार

  • 1.0K
    SHARES

  • उपत्यकामा मात्र ५६६ सङ्क्रमित थपिए

    काठमाडौँ । काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५६६ सङ्क्रमित थपिएका छन् ।

    काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

    २०७८, भाद्र ६ आइतवार०५:२१:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार