पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

२०७८, भाद्र २२ मंगलवार

  • 2.8K
    SHARES

  • पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

    मुग्लिन । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

    अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए ।  

    २०७८, भाद्र २२ मंगलवार०७:४८:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार