अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

२०७८, भाद्र ३० बुधवार

  • 841
    SHARES

  • अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

    मुग्लिन । पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक  सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । 

    २०७८, भाद्र ३० बुधवार०९:१२:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार