काठे सामग्री तयार गर्दै राउटे बालक

काठे सामग्री तयार गर्दै राउटे बालक

२०७८, आश्विन ६ बुधवार

  • 837
    SHARES

  • काठे सामग्री तयार गर्दै राउटे बालक

    सल्यानको बनगाड कुपिन्डे नगरपालिका-१ घाटगाउँस्थित बस्तीमा काठको मुधुस तयार गर्दै राउटे बालक । काठबाट कोशी, मुधुस लगायतका सामानहरु निर्माण गरी खाद्यान्नसँग साटेर जीविकोपार्जन गर्नु राउटे समुदायको पुर्ख्यौली पेशा हो । पछिल्ला वर्ष आफ्ना उत्पादनहरु बिक्न छाडेपछि राउटेहरु चिन्तित छन् । तस्बिर: रासस

    २०७८, आश्विन ६ बुधवार०९:२४:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार