प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

२०७८, आश्विन १९ मंगलवार

  • 861
    SHARES

  • प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उहाँसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन् । 

    किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

    २०७८, आश्विन १९ मंगलवार०३:३१:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार