पानीमा डुबेर युवकको मृत्यु

पानीमा डुबेर युवकको मृत्यु

२०७८, आश्विन २२ शुक्रवार

  • 961
    SHARES

  • पानीमा डुबेर युवकको मृत्यु

    तुलसीपुर । पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो । 

    आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः३० बजे मृतावस्थामा फेला परेका थिए । प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगी रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ । 

    २०७८, आश्विन २२ शुक्रवार०२:३८:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार