सिन्धुपाल्चोकमा दुई परकम्प

सिन्धुपाल्चोकमा दुई परकम्प

२०७८, कार्तिक १ सोमवार

  • 885
    SHARES

  • सिन्धुपाल्चोकमा दुई परकम्प

    काठमाडौँ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो लगातार दुई वटा परकम्प गएको छ ।

    आज दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    यो नयाँ भूकम्प नभइ गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । 

    यसअघि आइतबार बिहान गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको परकम्प गएको थियो ।

    २०७८, कार्तिक १ सोमवार०३:४६:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार