२०७८, मंसिर ५ आइतवार
काठमाडौँ । नेपाल प्रहरीका २२ एसपीको सरुवा भएको छ ।
महानिरीक्षक शैलेश थापा क्षेत्रीले शनिवार केही जिल्लाहरूका एसपी सहित प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयका एसपी सरुवा गरेका हुन् ।