आज दिउँसो तथा राति पहाडी भुभागमा हल्का वर्षा र हिमपात हुने

आज दिउँसो तथा राति पहाडी भुभागमा हल्का वर्षा र हिमपात हुने

२०७८, मंसिर ६ सोमवार

  • 825
    SHARES

  • आज दिउँसो तथा राति पहाडी भुभागमा हल्का वर्षा र हिमपात हुने

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तथा राति केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। यसैले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।

    ‘प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’ विभागले भनेको छ । 

    २०७८, मंसिर ६ सोमवार०७:३०:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार