चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

२०७८, मंसिर १० शुक्रवार

  • 949
    SHARES

  • चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

    झापा । चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ । 

    आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

    २०७८, मंसिर १० शुक्रवार११:५४:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार