ओमिक्रोन प्रभाव: ६७ देशबाट आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिन

ओमिक्रोन प्रभाव: ६७ देशबाट आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिन

२०७८, पौष ३ शनिवार

  • 1.0K
    SHARES

  • ओमिक्रोन प्रभाव: ६७ देशबाट आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिन

    काठमाडौँ । अफ्रिकन मुलुकबाट फैलिएको कोरोनाको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ गर्न थालिएको छ ।

    स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने बताएको हो ।

    अध्यागमन विभागका निर्देशक मुकेश कुमार केसरीद्धारा पुस २ मा जारी सुचनामा  जोखिमयुक्त मानिएका देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने पनि जनाईएको छ । 

    adhyagaman-1.jpg

     

     

    २०७८, पौष ३ शनिवार१२:४१:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार