पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण 

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण 

२०७८, माघ ३ सोमवार

  • 933
    SHARES

  • पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण 

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

    स्वीकय सचिव हेमन्त रेग्मीले आफू र मन्त्री आले दुबैलाई भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् । संक्रमण पुष्टि भएसँगै मन्त्री आलेले मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरेको उल्लेख गरेका छन् ।

    आले पछिल्लो समय बतास कम्पनिले प्रयोग गरेका सार्वजनिक सम्पतिको निरिक्षणका लागि फिल्डमै खटिने गरेका थिए । 

     

    २०७८, माघ ३ सोमवार१२:१४:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार